अनुकरण
[ना.]
१. कुनै विषय, विचार वा कामको अनुसरण; कसैले केही गरेको देखी त्यसको नक्कल गर्ने काम; देखासिकी; नक्कल; अनुकृति।
२. ग्रिसेली विद्वान् एरिस्टोटलद्वारा प्रतिपादित सम्पूर्ण कलालाई प्रकृतिको वस्तुगत पुनःसृजन मान्ने साहित्य सिद्धान्त।