गृह · शब्दकोश

बुझ्नु

[सक्रि.]

१. जिम्मा लिनु; असुल गर्नु।

२. पत्ता लगाउनु।

३. भएको वा भनेको कुरा जान्नु; थाहा पाउनु; सम्झनु।

४. विचार गर्नु; सोच्नु।

⟵ फेरि सूचीमा जानुहोस्