वेग

[ना.]

१. आवेग

२. कुनै वस्तुको ज्यादै छिटो चाल; शीघ्र गति

३. जोर; झोक्का

४. नदी आदिको बग्ने काम; प्रवाह