बोल्नु

[सक्रि.]

१. कुरा गर्नु; बोलचाल गर्नु

२. चरा कराउनु वा बास्नु

३. मुखबाट सार्थक वा बुझिने शब्द निकाल्नु; वाक्य फुट्नु

४. वचन दिनु; भन्नु; कहनु