गृह · शब्दकोश

प्रसङ्ग

[ना.]

१. अनुराग; आसक्ति।

२. एकअर्कासँगको सिलसिला; क्रम; सन्दर्भ।

३. कार्यका निम्ति अवसर; मौका।

४. कुनै विषयमाथि भएको चर्चा; वार्तालाप।

५. प्रकरण; अध्याय।

६. वस्तु वा व्यक्तिसँग रहने सम्बन्ध; संसर्ग।

७. स्त्री र पुरुषका बिचमा हुने समागम; मैथुन; सम्भोग।

⟵ फेरि सूचीमा जानुहोस्