गृह · शब्दकोश
१. घरको छानो।
२. घोडाको हिँडाइ।
३. नीलकण्ठ चरो।
४. हिँडडुल गर्ने जीव।
१. चरित्र।
२. चल्ने वा हिँड्ने काम; चलाइ; हिँडाइ; गति।
३. चेष्टा; छाँट; ढाँचा; हालत, चाला।
४. पासा आदि खेलको गोटी चाल्ने काम वा प्रक्रिया; जुक्ती।
५. पूर्वरङ्ग; ताल।
६. रीति; चलन; प्रथा।
७. होस; ज्ञान; थाहा।
बारीको पाटो।
खेतको किनार; कपडा, बाटो, नदी आदि कुनै पनि वस्तुको किनार।
⟵ फेरि सूचीमा जानुहोस्