गोटी
[ना.]
१. त्रिपासा, बुद्धिचाल आदि खेलमा चालिने गट्टा वा गुच्चा।
२. पशुका घाँटीमा आउने एक खटिरो; फोको; गाँठो।
३. माछा पक्रने जालका छेउछाउमा झुन्ड्याइने सिसा, फलाम आदिका गोली वा डल्ला।