छाँट

[ना.]

१. कुनै वस्तुका बनावटको ढाँचा; किसिम; ढर्रा; कट।

२. लक्षण; सङ्केत; पूर्वाभास