जुक्ती
[ना.]
१.
किल्ली
;
रहस्य
;
कडी
।
२.
कुनै
कुरा
जान्न, बुझ्न, पाउन वा
सफलता
हासिल
गर्न अँगालिने
उपाय
;
युक्ति
।