गृह · शब्दकोश

जीव

[ना.]

१. प्राणधारी स्थावर (रुख, बिरुवा आदि र जङ्गम (मान्छे, किरा, पशु आदि)।

२. प्राणीको आत्मामा रहेको तत्त्व; प्राणतत्त्व; प्राणपखेरु।

३. प्राणीको चेतनतत्त्व; आत्मा; जीवात्मा।

⟵ फेरि सूचीमा जानुहोस्