गृह · शब्दकोश

पाटो

[ना.]

१. एक रङको भुईँमा अर्को रङ परेको धर्सो; टाटोपाटो।

२. कुनै वस्तुका आकारमा देखिने चेप्टो आकृति वा धरो; कपडाको टुक्रो।

३. दुई कुनाका बिचको भूमि; पाटा।

४. फलको दानो।

५. बारीको विशाल चकला; सतह मिलेको फराकिलो जग्गा; पाटा; बारीको गरो।

⟵ फेरि सूचीमा जानुहोस्