थाहा
[ना.]
१.
ज्ञान
;
जानकारी
;
बोध
;
समझ
।
२.
भेउ
;
पत्तो
;
खबर
।
३.
मकवानपुर
जिल्ला
मा रहेको एक
नगरपालिका
।