प्रथा
[ना.]
पितापुर्खाका पालादेखि वर्तमानसम्म चल्दै आएको र जनजीवनलाई प्रभावित पार्दै आएको रीतिरिवाज; पहिलेदेखि चलिआएको चालचलन; परम्परागत परिपाटी; बुढीरूढि।