गृह · शब्दकोश

खेल

[ना.]

१. अति सजिलो काम; तुच्छ काम।

२. चालबाजी; पेच।

३. जाल; झेल।

४. मन बहलाउन वा दिन काट्नका निम्ति गरिने काम; मनोविनोद; खेलबाड; क्रीडा

५. मनोरञ्जनपूर्ण काम; तमासा।

६. लीला।

७. विचित्र वा अद्भुत काम।

८. व्यायामका लागि गरिने काम।

[ना.]

जाँतामा मकै पिँध्दा, ढिकीमा धान कुट्ता काम गर्दै गाउँदै गरिने लामो सँगिनी गीत।

[ना.]

मादल।

⟵ फेरि सूचीमा जानुहोस्