गृह · शब्दकोश

प्रक्रिया

[ना.]

१. कुनै वस्तु बन्ने, बनाउने, तयार हुने तथा तयार पार्ने व्यवस्थित क्रिया; क्रमबद्ध शृङ्खला वा प्रणाली; विधि; पद्धति; तरिका।

२. सिलसिला।

⟵ फेरि सूचीमा जानुहोस्