चरित्र

[ना.]

१. कुलक्रमबाट आएको चलन वा कामकाज; चालचलन; बानीबेहोरा; व्यवहार; स्वभाव

२. जीवनी; चरित