चेष्टा

[ना.]

१. कोसिस; प्रयत्न

२. मनको भाव वा विचार प्रकट गर्न गरिएको सङ्केत; बोलाइ चलाइ एवं काम गराइको चालढाल; शारीरिक भावभङ्गी

३. हिँडाइ, बोलाइ