गृह · शब्दकोश

किनार

[ना.]

१. कुनै वस्तुको लमाइ वा चौडाइतिरको अन्तिम छेउ; किनारा; पारी।

२. छेउ; पार्श्व।

३. नदी, तलाउ आदिका वारिपारिको जग्गा; तट; तीर।

⟵ फेरि सूचीमा जानुहोस्