गृह · शब्दकोश

बाटो

[ना.]

१. आरम्भ; सुरु।

२. जीविका आदिको साधन; वृत्ति।

३. तरिका; उपाय; पद्धति।

४. हिँड्नका निम्ति बनाइएको फराकिलो वा साँघुरो सोतोदार ठाउँ (सडक, गल्ली, गोरेटो आदि); मार्ग; पथ।

⟵ फेरि सूचीमा जानुहोस्