गृह · शब्दकोश

ज्ञान

[ना.]

१. ज्ञानेन्द्रियबाट प्राप्त अनुभव; बोध।

२. मन वा आत्मालाई हुने कुनै पनि विषयको बोध; लौकिक वा पारलौकिक विषयको जानकारी।

३. शास्त्रको अनुशीलनबाट हुने आत्मतत्त्वको बोध; तत्त्वज्ञान; आत्मसाक्षात्कार।

⟵ फेरि सूचीमा जानुहोस्