गृह · शब्दकोश

रीति

[ना.]

१. कामको परिपाटी वा पद्धति।

२. कुनै काम गर्ने काइदा, किसिम वा ढङ्ग; परिपाठ।

३. पुर्ख्यौली चलन; रिवाज; प्रथा।

४. विधान; नियम।

५. साहित्यमा ओज, माधुर्य, प्रसाद आदि गुण उत्पन्न गर्ने विशिष्ट पदरचना (वैदर्भी, गौडी, पाञ्चाली आदि)।

⟵ फेरि सूचीमा जानुहोस्