गृह · शब्दकोश

पूर्वरङ्ग

[ना.]

१. तालसुर; सुरताल।

२. नाटकका प्रारम्भमा विघ्नशान्तिका निम्ति नटद्वारा गरिने प्रार्थना; नाटकका सुरुमा गरिने देवादिस्तुति।

३. पूर्वपीठिका।

⟵ फेरि सूचीमा जानुहोस्