गृह · शब्दकोश
१. एक खालको पुरानो हतियार; मुद्गर।
२. गाईभैँसीका घाँटीमा अघिल्तिरका खुट्टा ठोकिएर कुद्न नहुने गरी बाँध्ने काठको डन्डी।
३. लुगा धुँदा पिट्ने वा किला आदि ठोक्ने काठको हातेसाधन।
⟵ फेरि सूचीमा जानुहोस्