गृह · शब्दकोश

आफल्नु

[सक्रि.]

१. काम नलाग्ने वस्तु हटाउनु।

२. कुनै सामान पर पुग्ने गरी हुत्त्याउनु; फ्याँक्नु; मिल्काउनु।

⟵ फेरि सूचीमा जानुहोस्