गृह · शब्दकोश
रुख ढाल्ने, गिँड्ने र दाउरा आदि चिर्ने काममा उपयोग गरिने, बिँड हालिने, पासातिर मोटो र धारतिर पातलो भएको एक किसिमको हतियार; परशु; फर्सा।
⟵ फेरि सूचीमा जानुहोस्