गृह · शब्दकोश

प्रहार

[ना.]

१. मार्ने काम; हत्या; वध।

२. लट्ठी, हतियार आदिको हनाइ, हिर्काइ वा ताडन; शस्त्रादिको आघात।

⟵ फेरि सूचीमा जानुहोस्