गृह · शब्दकोश
१. काट्ने, खन्ने आदि काम गर्ने उपकरण (कुटो, कोदालो, घन, साबेल इ.); औजार।
२. साधन; उपकरण; ज्याबल।
३. हातले समातेर काटमार आदि गरिने अस्त्र (खुकुरी, तरबार, बन्दुक आदि); काट्ने औजार।
⟵ फेरि सूचीमा जानुहोस्