गृह · शब्दकोश
१. अर्को पोइसँग जानु; पोइल जानु।
२. खुट्टा चालेर फट्को मार्दै वा सार्दै एक ठाउँबाट अर्को ठाउँमा जानु; पदयात्रा गर्नु; पैदल जानु।
३. पहिलेको ठाउँ छाड्नु; प्रस्थान गर्नु।
४. मर्नु; नाश हुनु।
⟵ फेरि सूचीमा जानुहोस्