गृह · शब्दकोश
१. भलाइ, कल्याण वा उपकारका लागि।
२. उपकार; भलाइ।
३. कल्याण; हित; भलो।
४. आसपासमा भन्ने अर्थ बुझाउन स्थान वा कालवाचक शब्दका पछिल्तिर आउने शब्द; तिर; तर्फ; हुँदि।
५. हुँदै; भइरहेको।
⟵ फेरि सूचीमा जानुहोस्