उद्देश्य

[ना.]

१. खास काममा प्रवृत्त गराउने मनोभाव; केही काम गर्न प्रवृत्त गराउने विचार; इच्छा

२. चाहना गरिएको विषय; लक्ष्य; ध्येय

३. वाक्यको पहिलो अंश वा शीर्ष खण्ड; वाक्यका दुई अङ्ग उद्देश्य र विधेय वा कर्तृपद र क्रियापदमध्ये पहिलो भाग