गृह · शब्दकोश
१. उद्योगपति वा उत्पादनका स्वामीहरूसँग एकत्रित हुने श्रमिकहरूको श्रमको मूल्य।
२. कुनै वस्तु उपलब्ध हुने वा पाउने काम; प्राप्ति; उपलब्धि; फाइदा।
३. प्रत्यक्ष ज्ञान; जानकारी।
४. भलाइ; उपकार।
५. व्यवसाय वा उत्पादनबाट लागत खर्च कटाई बढी हुने आम्दानी; मुनाफा; नाफा।
कायस्थ जातिको एक थर।
⟵ फेरि सूचीमा जानुहोस्