प्रायः खुर भएका र मासु नखाने पशुका टाउकामा उम्रेको, आत्मरक्षाका लागि हतियारको काम दिने हाडको सोठो; शृङ्ग; विषाण; सिँग।