मिल्काउनु
[सक्रि.]
१.
अलपत्र
पार्नु
।
२.
आफल्नु
;
फ्याँक्नु
;
फाल्नु
।
३.
छोड्नु
;
त्याग्नु
।
४. हुत्त्याउनु; हुर्र्याउनु।