टाढा

[वि.]

१. त्यस्तो स्थितिमा; धेरै पर।

२. त्यस्तो स्थिति; असामीप्य

३. ठाउँ, समय, सम्बन्ध आदिका दृष्टिले नजिक नभएको; धेरै परको