गृह · शब्दकोश

हानि

[ना.]

१. खती; बरबादी।

२. खेती, व्यवसाय आदिमा भएको घाटा; नोक्सान; टुट्टा।

३. दुःख पुर्‍याउने काम; कुभलो; अपकार।

⟵ फेरि सूचीमा जानुहोस्