गृह · शब्दकोश
१. कुनै कुरो मिलाउन सजिलो पर्ने अवसर; मौका।
२. कुस्ती, पहलमानी आदि खेलमा एकले अर्कालाई पछार्ने युक्ति; पेच; छिर्के।
३. कौडाको खेलमा हुने तिया, चौका आदि दाउ।
४. पासाका खेलमा हुने पोट बाह्रा, कच्चे बाह्रा, चरीपन्जा, सत्र आदि दाउ।
१. काठपात काट्ने खुर्पाजस्तो हतियार; बाम्फोक।
२. बहर, बोका आदिलाई खसी पार्ने, सुमर्ने वा ठोक्ने काम।
⟵ फेरि सूचीमा जानुहोस्