घण्टा

[ना.]

१. अढाई घडीको समय; साठी मिनेट; दिनरातको चौबिस भागको एक भाग

२. हातले हल्लाउँदा लङ्गुर ठक्कर खाएर बज्ने एक बाजा; घन्ट