गृह · शब्दकोश

घडी

[ना.]

१. अवसर; मौका; समय; घडी; प्रहर।

२. केराको घरी।

३. चौबिस मिनेटको समय; रातदिनको साठी भागको एक भाग।

४. समय बताउने यन्त्र; मिनेट, घण्टा आदि जनाउने यन्त्र।

⟵ फेरि सूचीमा जानुहोस्