गृह · शब्दकोश

हार्नु

[सक्रि.]

१. खिन्न हुनु।

२. लाचार वा निराश हुनु; आस नरहनु।

३. विपक्षीबाट पराजित हुनु; हार खानु।

४. कुनै खेल, बाजी आदिमा पैसा गुमाउनु।

⟵ फेरि सूचीमा जानुहोस्