गृह · शब्दकोश

सदर

[वि.]

१. देश वा प्रदेशको केन्द्रीय स्थल; राजधानी।

२. पेस गरिएको टिप्पणी, प्रस्ताव, राय आदिमा सम्बन्धित प्रमुख व्यक्तिले जनाउने समर्थन वा स्वीकृति।

३. प्रशासन; व्यापार आदिको प्रमुख स्थल वा जिल्ला, अञ्चल आदिको मुख्य मुकाम; केन्द्र।

४. स्रेस्ता विषयमा खास ठाउँ।

५. प्रधान; मुख्य; उचित।

⟵ फेरि सूचीमा जानुहोस्