गृह · शब्दकोश
१. एकै प्रणालीको शासनअन्तर्गतको निश्चित भूभाग; राष्ट्र।
२. चारैतिर फैलिई अनेकौँ गाउँ, सहर, जिल्ला, अञ्चल वा प्रान्त मिलेर बनेको एक विशिष्ट भूभाग; मुलुक।
३. ठाउँ; स्थान।
⟵ फेरि सूचीमा जानुहोस्