प्रशासन

[ना.]

१. कुनै कार्यालयका विभिन्न समस्याहरूको प्रबन्ध वा व्यवस्थापन

२. राज्य, प्रदेश, जिल्ला, पालिका आदिको सांस्कृतिक, सामाजिक, आर्थिक, राजनीतिक आदि समस्याको नियन्त्रण वा समाधान गर्ने कार्य