गृह · शब्दकोश

प्रस्ताव

[ना.]

१. कुनै उद्देश्यले उठाइएको प्रसङ्ग; प्रस्तुत गरिने कुरो; चर्चा; सुझाव।

२. खास कार्यको सम्पादनका निम्ति प्रस्तुत गरिएको विचार।

३. ग्रन्थ, रचना आदिको भूमिका; प्रस्तावना।

४. योजना, कार्यप्रणाली आदिबारे बैठक, सभा, समिति आदिमा स्वीकृतिका निम्ति राखिएको विचार।

⟵ फेरि सूचीमा जानुहोस्