गृह · शब्दकोश

व्यापार

[ना.]

१. फलको इच्छाले वा त्यसै कर्ताले गर्ने कुनै काम (व्या.)।

२. लाभका निम्ति कुनै वस्तु वा सामान खरिद गरेर वा उत्पादन गरेर बिक्री गर्ने काम; किन्ने, बेच्ने काम; वाणिज्य; बेपार।

३. व्यवसाय।

⟵ फेरि सूचीमा जानुहोस्