गृह · शब्दकोश

राजधानी

[ना.]

देशको राजा, राष्ट्राध्यक्ष वा सरकारको प्रमुख कार्यालय रहेको ठाउँ; राष्ट्रको सम्पूर्ण प्रशासन सञ्चालन गर्ने सदरमुकाम; देशको केन्द्रीय सदरमुकाम।

⟵ फेरि सूचीमा जानुहोस्