गृह · शब्दकोश
१. किनार; तीर; तट।
२. कुनै मुलुक वा प्रदेशको एक भाग; क्षेत्र; प्रदेश।
३. घाटी; फेदी।
४. नेपालका चौध प्रादेशिक भागमध्ये कुनै एक (मेची; कोसी; सगरमाथा; जनकपुर; वाग्मती; नारायणी; गण्डकी; लुम्बिनी; धवलागिरि; कर्णाली; रापती; सेती; भेरी र महाकाली)।
५. सारी; पछ्यौरा आदिको छेउ वा किनारा; सप्को।
⟵ फेरि सूचीमा जानुहोस्