गृह · शब्दकोश

सम्बन्धित

[वि.]

१. कुनै विषयको; बारेको।

२. नातेदार।

३. सम्बन्ध रहेको वा भएको; सम्बद्ध।

⟵ फेरि सूचीमा जानुहोस्