भूमिहार र अहिरहरूलाई बोलाउँदा प्रयोग गरिने सम्मानजनक शब्द।
मत; सल्लाह; फैसलाको रूप निर्धारण गर्ने प्रेरक तत्त्वले युक्त विचार; आफ्नो निर्णयका लागि अदालतले दिएको कारण; दृष्टि; विचार; दृष्टिकोण।
हे. राजा।
नेपालका पहाडीमूलका ठकुरीको एक थर; नेपालको तराई क्षेत्रमा बसोबास गर्ने यादव जातिको एक थर; नेपालको तराई र भित्री मदेसमा बसोबास गर्ने थारू जातिको एक थर।