गृह · शब्दकोश

पेस

[वि.]

१. कुनै व्यक्ति वा अड्डाअदालतका समक्ष कुनै कागजात आदि प्रस्तुत गर्ने काम; अगिल्तिर ल्याउने काम; उपस्थित गर्ने काम।

२. जाहेर गर्ने काम; जाहेरी।

३. पेस गरिएको।

⟵ फेरि सूचीमा जानुहोस्