गृह · शब्दकोश

केन्द्र

[ना.]

१. कुनै स्थान वा वस्तुको मध्यभाग; मध्यबिन्दु; माझ; बिचको ठाउँ; नाभि।

२. तैनाथ गर्ने विभाग।

३. फलित ज्योतिषअनुसार जन्मकुण्डलीको पहिलो, चौथो, सातौँ र दसौँ स्थान।

४. विभिन्न कार्य सञ्चालन हुने मुख्य ठाउँ; सदरमुकाम; सङ्घसंस्था आदिको प्रधान कार्यालय रहेको स्थान।

५. सधैँ बस्ने ठाउँ।

⟵ फेरि सूचीमा जानुहोस्